तालिमबाट सिकें पढाउन

4
9/15/12 ता लमबाट सक पढाउन teacher.org.np/bivid/134-2011-04-16-09-55-09/491-2011-03-31-06-46-01?tmpl=component&print=1&la… हाो द शलाई जम वार, रा मी, कत यिन र चरवान जनश चाहएको , अछ र अराजकको जमात होइन । हामी िशकह मा आनो कम ित इमानदार भई बालबािलकालाई ग णतरय र ितक िशा दन तसन हो भन शलाई अहल को जज अवथाबाट म गन सकछ तािलमबाट िसक पढाउन User Rating: / 0 Poor Best RATE -तन अिधकार २०४८ सालमा झपाको घ लाड बाथत प रास दर अ जी बोड ङ क लबाट पढाउन थाल को ह । यहा पढाउ दा म िनक िमहन त गथ तर, जित िमहन त गर पिन सफलता भन थोर हात लायो । वाष क परामा २५ ितशत वाथल मा राो गर । अ ५० ितशत कलल पाससम भए । २५ ितशत त फ भए । आफ पढाएक वषयमा यतो नितजा आएपिछ म द खत भए । तर आफ िमहन गर पढाएकोल छाछाा न कमजोर होलान भन पिन ठान अिलकित दोष अिभभावकलाई पिन दन मन लायो । त पिन दक भएर म यो क ल छाड २०४९ सालको श मा दपयोित वा मदर कानबाड ; अज नधारामा िशक बन प । यो वालयल मलाई एक वष को य एोच ट ाइमर एज शन िसटम सबधी तािलमको मौका दयो । मलाई भ टानी िशक टएन पालल िशण दन भएको िथयो । यो तािलम हाो परपरागत णाली भदा बक ल फरक िथयो । तािलमपिछ आफ लाई पातरण गन िनक कठन भयो । तर, तािलममा िसकको विध लाग गर र पढाउन थाल पिछ क लको नितजामा उसाहजनक स धार भयो । अतम परामा ८० ितशत वाथ विश, १५ ितशत थम, ितशत दोो णीमा उीण भए । आफ पढाएको वषयमा यतो नितजा आएपिछ म उसाहत भए र आनो कामित आमवास जायो । श मा पढाएका वाथको नितजा राो नह मा वाथ ; अिभभावकको होइन, अपनाएको िशण विधको कमजोर रह छ भन तीन वष दपयोित क लमा पढाएपिछ पथरको अनप वालयका अ भाकर खर लको आहमा म यहा गए । म रो नौलो तरकाको िशण विधबाट छाछाा मा होइन, यहा का अिभभावक पिन ख सी भए । वाथहको भना दर पिन बयो । यसपिछ हरक ल माव गाका अ चसाद म नालीको अन रोधमा म उहा को क लमा काम गन थाल । यो क लको पिन परणाम उटयो । उक नितजा हािसल गर का कारण अिभभावकह याद सी भए । वाष क उसवको दन अिभभावकह िमल र समान पिन गर । यह वालयका िशक अखल कोइरालाको छोर आथा कोइरालाल राो नितजा ा गर को ख सीमा एक स ट स ट उपहार पिन दन भयो । हरक लमा तीन वष पढाएपिछ म स गाक झपा म रगोडमा गए । न पाली मायममा पढाइ ह यस वालयको पिन थित स धार भयो । यो क लमा म रो पिन लगानी िथयो । तीन वष पिछ क लबाट लगानी झक र घर बनाए । यसपिछ अिभभावकहको अन रोधमा आन गाउ मा चडका नाम गर को नया ल खोल । श नस रमा भना न १०० जना वाथ आए । तर माओवादको वाथ सगठनल ६ महना चन नपाउ रो क ल बद गरदयो । ती वाथलाई म हरक लमा लग र भना गर र यह पढाउन थाल । चार बष काम गर पिछ मलाई गाक चपा लावस बोड ङ क लबाट काम गन ताव आयो । जहा अहल पिन पढाइरह को छ । यो क ललाई थापत गराउन म यशील छ । म आउ दा का ५ सम जमा १०० जना वाथ िथए । अहल ३५० जना प का छन Jobs Dubai 5 urgent open positions. Apply now! Jobs Dubai jobrapido.com/jobs+dubai Easy Gift Wrap Ideas MIDORI provides easy gift wrap ideas for any occasion - shop now! www.midoriribbon.com Free Online Education K-12 School and University Students Learn From World's Best Teachers www.myeducationkey.com/

Upload: room-to-read

Post on 27-Jun-2015

90 views

Category:

Documents


10 download

TRANSCRIPT

Page 1: तालिमबाट सिकें पढाउन

9/15/12 ता लमबाट सक� पढाउन

teacher.org.np/bivid/134-2011-04-16-09-55-09/491-2011-03-31-06-46-01?tmpl=component&print=1&la…

हा�ो देशलाई �ज�मवेार,रा��मेी, कत��यिन� रच�र�वान जनश�� चा�हएकोछ, अ�छ ेर अराजककोजमात होइन । हामीिश�कह� मा� ैआ�नोकम��ित इमानदार भईबालबािलकालाई गणु�तर�य रनिैतक िश�ा �दन त��सन ेहोभन ेदेशलाई अ�हलकेो जज�रअव�थाबाट म�ु गन� स�क�छ।

तािलमबाट िसक� पढाउन

User Rating: / 0

Poor Best RATE

-चतेन अिधकार�

मलै े२०४८ सालमा झपाको घलैाडु�बा��थत ��परुास�ुदर� अ��जेी बो�ड�ङ �कूलबाट पढाउन थालकेो हुँ । �यहा ँपढाउँदा म िनकै िम�हनते गथ� ।

तर, जित िम�हनते गरे पिन सफलता भन ेथोरै हात ला�यो । वा�ष�क पर��ामा २५ �ितशत �व�ाथ�ल ेमा� रा�ो गरे । अ� ५० �ितशत

म�ु�कलल ेपासस�म भए । २५ �ितशत त फेल ैभए । आफूल ेपढाएकै �वषयमा य�तो नितजा आएपिछ म द�ुखत भए ँ। तर आफूल ेिम�हनते

गरेरै पढाएकोल ेछा�छा�ा न ैकमजोर होलान ्भ�न ेपिन ठान� ।

अिलकित दोष अिभभावकलाई पिन �दन मन ला�यो । तपैिन �द�क भएर मलै े�यो �कूल छाड� ।

२०४९ सालको श�ुमा द�प�योित �व�ा म��दर

क�ानबाड�; अज�ुनधारामा िश�क ब�न पगु� । �यो

�व�ालयल े मलाई एक वष�को �य ु ए�ोच टु

�ाइमर� एजकुेशन िस�टम स�ब�धी तािलमको

मौका �दयो । मलाई भटुानी िश�क ट�एन

नपेालल े�िश�ण �दनभुएको िथयो । यो तािलम

हा�ो पर�परागत �णाली भ�दा �ब�कुल फरक

िथयो । तािलमपिछ आफूलाई �पा�तरण गन�

िनकै क�ठन भयो । तर, तािलममा िसकेको �विध

लाग ूगरेर पढाउन थालपेिछ �कूलको नितजामा

उ�साहजनक सधुार भयो । अ��तम पर��ामा ८०

�ितशत �व�ाथ� �विश�, १५ �ितशत �थम, ५

�ितशत दो�ो �णेीमा उ�ीण� भए । आफूले

पढाएको �वषयमा य�तो नितजा आएपिछ म

उ�सा�हत भए ँर आ�नो काम�ित आ�म�व�ास

जा�यो । श�ुमा पढाएका �व�ाथ�को नितजा रा�ो

नहुनमुा �व�ाथ�; अिभभावकको होइन, मलैे

अपनाएको िश�ण �विधको कमजोर� रहेछ भ�ने

बझु� ।

तीन वष� द�प�योित �कूलमा पढाएपिछ पथर�को अ�नपणू� �व�ालयका �अ �भाकर खरेलको आ�हमा म �यहा ँगए ँ। मरेो नौलो त�रकाको

िश�ण �विधबाट छा�छा�ा मा� होइन, �यहाकँा अिभभावक पिन खसुी भए । �व�ाथ�ह�को भना� दर पिन ब�यो । �यसपिछ ह�रकुल मा�व

स�ु�गाका �अ च���साद मनैालीको अनरुोधमा मलै ेउहाकँो �कूलमा काम गन� थाल� । �यो �कूलको पिन प�रणाम उ��टयो । उ�कृ� नितजा

हािसल गरेका कारण अिभभावकह� �याद ैखसुी भए । वा�ष�क उ�सवको �दन अिभभावकह� िमलरे स�मान पिन गरे । �यह� �व�ालयका

िश�क अ�खल कोइरालाको छोर� आ�था कोइरालाल ेरा�ो नितजा �ा� गरेको खसुीमा एक सटे सटु उपहार पिन �दनभुयो ।

ह�रकुलमा तीन वष� पढाएपिछ म स�ु�गाकै झपा म�ेरगो�डमा गए ँ। नपेाली मा�यममा पढाइ हुन े�यस �व�ालयको पिन ��थित सधुार भयो ।

�यो �कूलमा मरेो पिन लगानी िथयो । तीन वष�पिछ �कूलबाट लगानी �झकेर घर बनाए ँ। �यसपिछ अिभभावकह�को अनरुोधमा आ�न ैगाउँमा

च��डका नाम गरेको नया ँ�कूल खोल� । श�ुम ैनस�र�मा भना� हुन १०० जना �व�ाथ� आए । तर माओवाद�को �व�ाथ� स�गठनल े६ म�हना च�न

नपाउँद ैमरेो �कूल ब�द ग�र�दयो । ती �व�ाथ�लाई मलै ेह�रकुलमा लगरे भना� गर� र �यह�� पढाउन थाल� । चार बष� काम गरेपिछ मलाई

स�ु�गाकै च�पा �लावस� बो�ड�ङ �कूलबाट काम गन� ��ताव आयो । जहा ँअ�हल ेपिन पढाइरहेको छु । यो �कूललाई �था�पत गराउन म

�य�शील छु । म आउँदा क�ा ५ स�म ज�मा १०० जना �व�ाथ� िथए । अ�हल े३५० जना पगुकेा छन ्।

Jobs Dubai 5 urgent open positions. Apply now! Jobs Dubai jobrapido.com/jobs+dubai

Easy Gift Wrap Ideas MIDORI provides easy gift wrap ideas for any occasion - shop now! www.midoriribbon.com

Free Online Education K-12 School and University Students Learn From World's Best Teachers www.myeducationkey.com/

Page 2: तालिमबाट सिकें पढाउन

9/15/12 ता लमबाट सक� पढाउन

teacher.org.np/bivid/134-2011-04-16-09-55-09/491-2011-03-31-06-46-01?tmpl=component&print=1&la…

�य ुए�ोच टु �ाइमर� एजकुेशन िस�टम बाट पढाउँदा िश�कल ेअिनवाय� पाठयोजना बनाउनपुछ� । क�ामा श�ै�क साम�ी िलएर जानपुछ� ।

िश�कल ेनानीह�लाई कुट�पट गन� िम�दनै । म क�हल ेपिन लौरो िलएर क�ामा जा�न ँ। ��यके �दन निैतक िश�ाको एउटा नया ँकथा स ुनाउँ

छु । यसर� पढाउँदा नानीह�लाई �लास वक� धरेै गराउनपुछ� । अिन गहृकाय� चा�हँ थोरै �दइ�छ । क�ामा खले, छलफल र ��ो�र �विध

अवल�बन गरेर क�ाकोठालाई परूै अ�तर��या�मक र जीव�त त�ुयाइ�छ । नानीह� िसकाइको सम� ���यामा स��य हु�छन ्र िश�क पिन

उनीह�सगँ ैस��य हुनपुछ� । यो �विध अनसुार

पढाउन ‘पढपढ नानी भ�द ैखनैी मो�न’े अ�छ ेिश�क काम ला�दनैन ्। मरेो �विधमा िश�ण गदा� क�ामा अिल ह�ला चा�हँ हु�छ । तर, यसले

िसकाइमा ठूलो उपल��ध हािसल गन� सहयोग प�ुछ । यसर� पढाउँदा अिभभावकल ेसोचभे�दा बढ� मा�ामा छा�छा�ाको �मता �वकास हु�छ ।

अिभभावकह� पिन खसुी हु�छन ्र �कूलको ‘गडु�वल’ फैिल�छ, िश�कल े�शसंाको भार� बो�नपुछ� । �व�ाथ�ह� �कूलमा अनशुािसत र

िनयिमत हु�छन ्।

हा�ो दशेलाई �ज�मवेार, रा��मेी, कत��यिन� र च�र�वान जनश�� चा�हएको छ, अ�छ ेर अराजकको जमात होइन । हामी िश�कह� मा�ै

आ�नो कम��ित इमानदार भई बालबािलकालाई गणु�तर�य र निैतक िश�ा �दन त��सन ेहो भन ेदशेलाई अ�हलकेो जज�र अव�थाबाट म�ु गन�

स�क�छ ।

र अिभभावक ‘यो मा�टरल े�व�ाथ�लाई नकुटरे �बगा¥यो, तह लगाउन सकेन’ पिन भ�थ े। तर, य�ता गनुासाह�लाई �व�ाथ�ल ेहािसल गरेको

उपल��धल ेओझलेमा पान� था�यो र प�हला गनुासो गन�ह� न ैमरेो कामको �शसंा गन� थाल े। मरेो �वचारमा िश�कल े�व�ाथ�ह�लाई �कताबी

�ान मा� �दएर प�ुदनै । उनीह�लाई निैतक र �यावहा�रक िश�ा पिन �दनपुछ� । आज हा�ो दशेका �व�ाथ�ह� आ�दोलन गन�, िभड�त गन�,

�कूल कलजेमा आगजनी गन�, िश�क कु�न ेकृ�यमा अ�सर द�ेख�छन ्। उनीह�मा सामा�जक र निैतक चतेनाको अभाव भएकाल ेन ैय�तो

भएको हो । निैतक आचरणस�ब�धी िश�ाल ेदशे र समाजमा ब�द ैगएको अराजकता कम गन� सहयोग प�ुछ । हा�ो दशेलाई �ज�मवेार,

रा��मेी, कत��यिन� र च�र�वान जनश�� चा�हएको छ, अ�छ ेर अराजकको जमात होइन । हामी िश�कह� मा� ैआ�नो कम��ित इमानदार

भई बालबािलकालाई गणु�तर�य र निैतक िश�ा �दन त��सन ेहो भन ेदशेलाई अ�हलकेो जज�र अव�थाबाट म�ु गन� स�क�छ । यो �विधमा

�व�ाथ� लाई उ�र लखेाइ �दन ेर रटाउन ेकाम हुँदनै । �यसलै ेउनीह� साधारण छा�छा�ाको तलुनामा बढ� सजृनशील हु�छन ्र रमाइलोसगँ

िस�छन ्। फलतः उनीह�को पढाइको जग बिलयो हु�छ ।

अ�हल ेअिधकाशं �कूलमा क�ा ३, ४ र ५ का �व�ाथ�को पढाइ कमजोर छ । यो िश�ण �विध क�तीमा क�ा ५ स�म लाग ूग�रएमा य�तो

सम�या �वतः ह�छ । मलै ेपढाउन े�विधमा �व�ाथ�लाई समहूमा �वभा�जत गरेर िनर�तर �ित�पधा� गराइ�छ । उनीह�ल ेिश�क द ेखरे भा�नु

वा ल�ुन ुपद�न । गहृकाय� नगरेको कारणल ेगाली वा सजायको भािगदार ब�नपुद�न । उनीह�ल ेआफूल ेपढाइमा भोगकेा सम�या िश�कसगँ

िनध��क रा� स�छन ्।

मलै ेयो �विध लाग ूगदा� श�ुमा थ�ु ैसम�या भोग� । ज�तकै�ामा ह�ला हुँदा ����सपलल े‘क��लने’ गन� गथ� । सानानानीह� समते मसगँ

नडराएको द�ेदा अिभभावकह� �व�ाथ�लिेश�क (मलाई) हेपकेो ठा�थ े। लौरो नबो�दा कितपय िश�क र अिभभावक ‘यो मा�टरल े�व�ाथ�लाई

नकुटरे �बगा¥यो, तहलगाउन सकेन’ पिन भ�थ े। तर, य�ता गनुासाह�लाई �व�ाथ�लहेािसल गरेको उपल��धल ेओझलेमा पान� था�यो र प�हला

गनुासोगन�ह� न ैमरेो कामको �शसंा गन� थाल े।

मरेो �वचारमा िश�कल े�व�ाथ�ह�लाई �कताबी �ान मा��दएर प�ुदनै । उनीह�लाई निैतक र �यावहा�रक िश�ा पिन�दनपुछ� । आज हा�ो दशेका

�व�ाथ�ह� आ�दोलन गन�, िभड�तगन�, �कूल कलजेमा आगजनी गन�, िश�क कु�न ेकृ�यमाअ�सर द�ेख�छन ्। उनीह�मा सामा�जक र

निैतक चतेनाकोअभाव भएकाल ेन ैय�तो भएको हो । निैतक आचरणस�ब�धीिश�ाल ेदशे र समाजमा ब�द ैगएको अराजकता कम गन�सहयोग

प�ुछ । हा�ो दशेलाई �ज�मवेार, रा��मेी, कत��यिन�र च�र�वान जनश�� चा�हएको छ, अ�छ ेर अराजकको जमातहोइन । हामी िश�कह� मा�ै

आ�नो कम��ित इमानदार भईबालबािलकालाई गणु�तर�य र निैतक िश�ा �दन त��सन ेहो भनदेशेलाई अ�हलकेो जज�र अव�थाबाट म�ु गन�

स�क�छ ।

‘बालबािलकाका लािग मौर�को रानो ज�त’ै

रामकुमार तामाङ क�ामा पसपेिछ हात जोडेर �व�ाथ�लाई नम�त ेगछ�न ्। सबलै ेनम�त ेफका�उँछन ्। �यसपिछ �ाथ�ना हु�छ । एउटा निैतक

कथा सनुाएर �व�तारै �व�ाथ�को �यान पढाइितर �ख�छन ्। �व�ाथ�ह� नया ँकुरा िस�न उ�सा�हत भइसकेका हु�छन ्।

झापाको स�ु�गा��थत च�पा �लावस� अ��जेी �कूल, स�ु�गा, झपाका नस�र� िश�क रामकुमार तामाङ अथा�त ्‘रामसर’सगँद ैिनक पाठयोजना हु

�छ । उनी पाठयोजनाका आधारमा �व�ाथ�लाई �विभ�न गित�विध गराउँद ैजा�छन ्। पढाउँदाकत ैबरािलदँनैन ्। आ�नो पढाइको उ��ेय र

शलैीबारे उनीएकै वा�यमा �प��याउँछन,् “साना नानीह�लाई कसर� �कूल आऊ–आऊ भ�न ेबनाउनका लािग उनीह� जमेा रमाउँछ��यसगैर�

िसकाउनपुछ�, �यस ैभएर �थलगत �मणमा लगरे,न�सा द ेखाएर र ख ेलाएर �व�ाथ� लाई पढाउन ेगछु� ।”

Page 3: तालिमबाट सिकें पढाउन

9/15/12 ता लमबाट सक� पढाउन

teacher.org.np/bivid/134-2011-04-16-09-55-09/491-2011-03-31-06-46-01?tmpl=component&print=1&la…

आ�नो पसलमा सानानानीह� �याएर फलफूलिचनाएको देखरे कोिशलाभसुालल ेभिनन,्“यसर�पढाएका नानीह� �यसैितखा भइहा�छन ्िन ! गम�माकोठामा थनुरे लौरो देखाएरपढाउनभु�दा यसर� पढाउनुकित रा�ो ।

‘रामसर’ न�सा दखेाएर वा शार��रक हाउभाउ गरेर ‘मलैकेे गर� ?’ भनी �� गछ�न ्। �व�ाथ� उ�साह� भएर जवाफ �द�छन ्। उनी क�हलकेाह�ं

चकलटेको पोको बोकेर क�ामा जा�छन ्। अनशुािसत र सोधकेो ��को सह� जवाफ �दनलेचेकलटे पाउँछ भ�न ेकुरा �व�ाथ�ल ेचाल पाइसकेका

छन ्।

‘रामसर’को क�ा �विभ�न समहूमा �वभा�जत हु�छ । हरेक समहूल ेछु�टाछु�ट ैनाम पाएका हु�छन ्। उनल ेसोधकेा ��कोउ�र �दएर कुन

समहूल ेकित न�बर पायो; �यो कालोपाट�मा ल�ेख�द�छन ्। यसल े�व�ाथ�ह�मा �ित�पधा�को भावना जागतृ हुनउेनको �व�ास छ । नस�र�का

नानीह�लाई मतू� व�त ुदखेाएरै िसकाउनपुछ� भ�न ेमा�यता अनसुार उनी �ायः �व�ाथ� डो¥याएर �थलगत अवलोकनका िन��त कत ैगइरहेका

हु�छन ्।

२०६७ साल फागनु १३ गत ेघरपालवुा ज�त ु(डोम�े�टकएिनमल) स�ब�धी पाठ बझुउन रामसर नस�र�का नानीह�लाई िलएर स�ु�गा–५ को

एउटा आवाद�मा प�ुछन ्। �व�ालयको पोशाकमा स�जएका नानीह� बािँधएको एउटा गाईको व�रप�र झिुम�छन ्। अिन रामसर ठूलो �वरमा

भ�छन,् “�दस इज काउ । इट इज अ डम�े�टक एिनमल, डू य ूनो ?” नानीह� एकै�वरमा जवाफ फका�उँछन,् “यस सर ।”

गाईका अ�ग–��य�गको प�रचय गराइसकेपिछ �व�ाथ�लाईपिछ लगाएर रामसर बा�ा खो�द ैअगा�ड ब�छन ्। केह�पर बािँधएको बोको दखेाउँदै

उनी भ�छन,् “�दस इज अ गोट ।” �यसपिछ बोकालाई समाएर उसका कान, आखँा, ख�ुटा, प�ुछर आ�द सब ैअ�गको बारेमा �व�ाथ�लाई

जानकार� गराउँछन ्। �व�ाथ�ह� अ�य�त उ�सकु भएर सरल ेिसकाएको कुरा स�ुछन ्। सरल ेबा�ाका ख�ुटा दखेाएर सो�छन,् “�ाट इज �दस

?”�� �न नपाउँद ै�व�ाथ� िच�याउँछन,् “�दस इज अ लगे ।”

बा�ा पिछ भ�सीको पालो आउँछ । �यसपिछ �मशः कुकुर, सुँगरु, कुखरुा आ�द िच�द–ैिचनाउँद ैिश�क र �व�ाथ�ह� �कूल फ�क��छन ्। यो सगँै

नस�र�का �व�ाथ�लाई ‘डोम�े�टक एिनमल’पाठ पढाउन ेकाय� स�प�न हु�छ । यो पाठ पढाउन उनल ेबनाएको पाठयोजनामा चारवटा िश�ण

�विधबारे उ�लखे गरेका छन ्। �दश�न�विध, �थलगत �मण, छलफल र ��ो�र । क�ामा �योग गन�ु पन� �विध परूा गरे र �थलगत � मणका

लािग उनल े�व�ाथ�लाई गाई–बा�ाका गोठमा लग ेका िथए ।

क�ामा फ�क�एपिछ रामकुमारल ेअिघ दखेाएका घरपालवुाजनावरका आफ�ल ेबनाएका िच�ह� दखेाउँद ै�� गरे ।�व�ाथ�ल ेतछँाडमछाड गद�

जवाफ फका�ए । सब ैजवाफ सह� िथए । क�ाम ैबसकेो िश�क �ितिनिधितर फक�र उनल ेभन े“प�हला मतू� व�त ुदखेाएर पिछ िच� दखेाउँदा

�व�ाथ�मा कुनपैिन �वषयको बारेमा ग�हरो धारणा ब�छ । अिघ िच�मागाई–भ�सी निच�न ेसबलै ेअ�हल ेस�जल ैिच�न सके ।”

क�ामा लौरो लगरे �व�ाथ�लाई तसा�एर पढाउन ेिश�कका भीडमा रामकुमारल ेपथृक ्प�हचान बोकेका छन ्। “सानानानीह�लाई खसुी पान�

स�कयो भन ेमा� िस�न स�छन”् मसु�ुकहा�ँद ैरामकुमार भ�छन,् “तसा�एर पढाउँदा �व�ाथ�ल ेिसके ज�तोलाग ेपिन उसल ेधरेै कुरा िस�न

सकेको हुँदनै ।”

‘रामसर’ सध�भ�र नस�र� क�ा मा� िल�छन ्। उनी भ�छन,्“म �व�ाथ�को बसे रा�ो बनाउन चाह�छु । जग रा�ो भयो भन े�यसभ�दा मािथ

आफ� पिन िम�हनते गन� स�छन ्।” उनल े�दनको एकपटक �व�ाथ�लाई कुन ैन कुन ैनया ँठाउँको �मणमा लगकेै हु�छन ्। िश�क मािसक ले

गरेको केह� �दनको अवलोकनमा उनका �थलगत �मणह� िन�न अनसुार रहेः

फागनु १० गत े ‘वाइ�ड एिनमल’ पाठ पढाउन �व�ाथ�लाई अढाइ �कलोिमटर

टाढाको जामनुखाड� सामदुाियक वनमा रहेको िच�डयाखानामा लग े । �यहाँ

बालबािलकाल ेमगृ, अ�ज�गर, पाटबेाघलगायत दईु दज�न जित ज�गली जनावर

हेरे ।

फागनु १३ गत े‘डोम�े�टक एिनमल’का �वषयमा पढाउन�कूल न�जकैको आवाद�मा

लाग े।

फागनु १५ गत े�व�ान �वषयको ‘भ�ेजटबेल’ भ�न ेपाठबझुउन �व�ाथ�लाई बसमा

हालरे स�ु�गा बजारको स�जीम�ड�मा प¥ुयाए । �यहा ँ उनल े कोबी, साग,

गोलभ�डा, िसमी ज�त ैक�रबदईु दज�न जित स�जीह� िचनाए ।‘

फागनु १७ गत े‘�ुट’ भ�न ेपाठ पढाउन स�ु�गा बजारकै ��डैदज�न जित फलफूल

पसल घमुाए । आ�नो पसलमा साना नानीह� �याएर फलफूल िचनाएको दखेरे

कोिशला भसुालल ेभिनन,् “यसर�पढाएका नानीह� �यस ैितखा भइहा�छन ्िन !

गम�मा कोठामा थनुरे लौरो दखेाएर पढाउनभु�दा यसर� पढाउन ुकित रा�ो ।”

२१ वष�द�ेखको िश�ण अविधमा ४१ वष� रामकुमारल ेआधादज�न �व�ालयमा पढाइसकेका छन ्। च�पा �लावस�का ����सपल राधाकृ�ण सवुदे�

रामकुमार ज�ता िश�क पाउन ु�व�ालयकालािग गौरव भएको बताउँछन ्। रामकुमारको िश�ण �विधबाट िस�नको िन��त �व�ालयल ेअ�य

िश�कह�लाई उनको क�ादखेाउन ेगरेको छ । नया ँभना� हुन े�ाथिमक तहका िश�कलाई दईु–तीन म�हना रामकुमारको क�ामा ब�न लगाएर

Page 4: तालिमबाट सिकें पढाउन

9/15/12 ता लमबाट सक� पढाउन

teacher.org.np/bivid/134-2011-04-16-09-55-09/491-2011-03-31-06-46-01?tmpl=component&print=1&la…

मा� क�ा�दन ेग�रएको छ । “रामसरल ेपढाइरहेका �व�ाथ�लाई नयािँश�कल ेपढाउँदा िश�ण �विध न ैिम�दनै । अिभभावकल ेनानी �झकेर अ�तै

लजैालान ्भ�न ेडर हु�छ” ����सपल सवुदे� भ�छन,् “�यह� भएर नया ँसर/िमसलाई रामसरको तीनम�हनाको तािलम पिछ मा� �व�ालयमा

िलन ेग�रएको छ ।”

�बएड �थम वष�क� �व�ाथ� रमा ितवार� दईु म�हनाद�ेख रामकुमारसगँ ैनस�र� क�ामा जादँिैछन ्। उनी रामकुमारल ेगरेका श�ै�णक गित�विध

िनयालरे अवल�बन गन� �यासमा िछन ्। ितवार� भ��छन,् “रामसरल ेपढाए ज�त ैपढाउन िसकेर वशैाखद�ेख मलै ेए�ल ैक�ा चलाउनपुछ� ।”

यहा ँआउनभु�दाअिघ बो�ड�ङका �व�ाथ� पढाउन क�ामा लौरो िलएर जान ेरतसा�एर पढाउन ुपला� भ�न ेसोच बनाएक� ितवार�को मानिसकता

अ�हल ेबदिलएको छ । “लौरोल ेतसा�उन ेहोइन ट�े�नकल ेपढाउनपुद�रहेछ” ितवार�को बझुाइ िथयो ।

लामो समयद�ेख रामकुमारको पढाइद�ेख �भा�वत भएका अिभभावकको स��या पिन धरेै छ । स�ु�गा–५ का प�ुय िशवाकोट� भ�छन,्

“बालबािलकाका लािग ‘रामसर’ मौर�को रानोज�त ैछन ्।“ रामसर स�ु�गा बजारको ह�रकुल मा�वबाट छोडेर अ�हलकेो �व�ालयमा आउँदा मरेा

ब�चाल ेरामसरकै �कूलमाजा�छौ भनरे धरेै औडाहा गरेका िथए ।” श�ु–श�ुमा गाई–भ�सी दखेाउन �व�ाथ� �वाली–�वालीमा िलएर आउँदा

अिभभावकलाई अच�म ला��यो रे ! “क�तो पागल मा�टर ज�तो ला��यो” �व�ालय न�जकैक� एक म�हलाल ेभिनन,् “पिछ पो थाहा भो

रामसरकोपढाइ रा�ो छ । सब ैकेटाकेट� रामसरकै पिछ ला�दा रहेछन ्।”

नस�र�मा प�ढरहेक� आ�नी चार वष�या छोर�ल ेरामसरल ेक�ामा गीत गाएको, िच� दखेाएको र �थलगत �मणमा लगकेोकुरा स���हन ेबताउँदै

अिभभावक क�पना आचाय� भ��छन,् “सरभनपेिछ �ायः �व�ाथ�ह� डराउँछन ्तर रामसर भ�दा चा�हँगाउँभ�रका ब�चाह� खसुी हु�छन ्।”

रामसरक� पवू� �टाफ जमनुा अिधकार� पिन उनको िश�णकलाको �शसंा गिछ�न ्। “उहालँ ेसाना न