theholybible,easyreadingversion,innepaliवचन सत यभय : 18“र म म एउट स...

460

Upload: others

Post on 25-Jul-2020

7 views

Category:

Documents


0 download

TRANSCRIPT

  • iiThe Holy Bible, Easy Reading Version, in Nepali

    The Holy Bible, Easy Reading Version, in Nepalicopyright © 1999-2010 World Bible Translation CenterLanguage: नपेाली (Nepali)Translation by: World Bible Translation Center

    License Agreement for Bible Texts World Bible Translation Center Last Updated: September 21, 2006Copyright © 2006 by World Bible Translation Center All rights reserved. These Scriptures: • Arecopyrighted by World Bible Translation Center. • Are not public domain. • May not be altered ormodified in any form. • May not be sold or offered for sale in any form. • May not be used for commercialpurposes (including, but not limited to, use in advertising or Web banners used for the purpose of sellingonline add space). • May be distributed without modification in electronic form for non-commercial use.However, they may not be hosted on any kind of server (including a Web or ftp server) without writtenpermission. A copy of this license (without modification) must also be included. • May be quoted forany purpose, up to 1,000 verses, without written permission. However, the extent of quotation mustnot comprise a complete book nor should it amount to more than 50% of the work in which it is quoted.A copyright notice must appear on the title or copyright page using this pattern: “Taken from theHOLY BIBLE: EASY-TO-READ VERSIONTM © 2006 by World Bible Translation Center, Inc. and used bypermission.” If the text quoted is from one of WBTC’s non-English versions, the printed title of theactual text quoted will be substituted for “HOLY BIBLE: EASY-TO-READ VERSIONTM.” The copyrightnotice must appear in English or be translated into another language. When quotations from WBTC’stext are used in non-saleable media, such as church bulletins, orders of service, posters, transparenciesor similar media, a complete copyright notice is not required, but the initials of the version (such as“ERV” for the Easy-to-Read VersionTM in English) must appear at the end of each quotation. Any useof these Scriptures other than those listed above is prohibited. For additional rights and permissionfor usage, such as the use of WBTC’s text on a Web site, or for clarification of any of the above, pleasecontact World Bible Translation Center in writing or by email at [email protected]. World BibleTranslation Center P.O. Box 820648 Fort Worth, Texas 76182, USA Telephone: 1-817-595-1664 Toll-Freein US: 1-888-54-BIBLE E-mail: [email protected] WBTC’s web site – World Bible Translation Center’s website: http://www.wbtc.org2013-11-06PDF generated using Haiola and XeLaTeX on 28 Jul 2020 from source files dated 23 Jul 2020b97457b2-4647-5831-87bb-3e3be577369a

    http://www.wbtc.orghttp://www.ethnologue.org/language/npi

  • Contents

    म ी . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . 1मकूस . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . 64लूका . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . 104यूह ा . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . 168प्रिेरत . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . 213रोमी . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . 2691 कोिरन्थी . . . . . . . . . . . . . . . . . . . . . . . . . . . 2952 कोिरन्थी . . . . . . . . . . . . . . . . . . . . . . . . . . . 316गलाती . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . 330एिफसी . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . 338िफिलप्पी . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . 346कलस्सी . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . 3521 िथस्सलोिनकी . . . . . . . . . . . . . . . . . . . . . . . . . 3582 िथस्सलोिनकी . . . . . . . . . . . . . . . . . . . . . . . . . 3631 ितमोथी . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . 3662 ितमोथी . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . 373तीतस . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . 378िफलमेोन . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . 381िहबू्र . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . 383याकूब . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . 4021 पत्रसु . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . 4092 पत्रसु . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . 4171 यूह ा . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . 4212 यूह ा . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . 4273 यूह ा . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . 428यहूदा . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . 429प्रकाश . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . 431

    iii

  • म ी 1:1 1 म ी 1:13

    म ीकोससुमाचारयशूेको पिरवािरक इितहास(लूका 3:23-38)

    1 यो यशूे ख्री को पिरवािरक इितहास हो। उहा ँ दाऊद पिरवारबाट आउनु भयो। दाऊदअब्राहामको पिरवारका हन्ु।

    2अब्राहाम इसहाकका िपता िथए।इसहाक याकूबका िपता िथए।याकूब यहूदा र उनका दाज्य-ुभाइह का िपता िथए।3 यहूदा परेेज र जाराका िपता िथए (ितनीह की आमा तामार िथइन्।)परेेज हसे्रोनका िपता िथए।हसे्रोन आरामका िपता िथए।4आराम अिमनादाबका िपता िथए।अिमनादाब नास्सोनका िपता िथए।नास्सोन सल्मोनका िपता िथए।5सल्मोन बोअजका िपता िथए। (बोअजकी आमा राहाब िथइन्।)बोअज ओबदेका िपता िथए। (ओबदेकी आमा थ िथइन्)।ओबदे यस्सीका िपता िथए।6 यस्सी राजा दाऊदका िपता िथए।दाऊद सलुमेानका िपता िथए। (सलुमेानकी आमा उिरयाकी पत्नी िथइन्।)7सलुमेान रोओबामका िपता िथए।रोओबान अिबयाका िपता िथए।अिबया आसाफका िपता िथए।8आसाफ योसाफातका िपता िथए।योसाफात योरामका िपता िथए।योराम ओिजयका िपता िथए।9ओिजया योआथामका िपता िथए।योआथाम आहाजका िपता िथए।आहाज एजिेकयाका िपता िथए।10 एजिेकया मनस्सकेा िपता िथए।मनस्से आमोसका िपता िथए।आमोस योिसयका िपता िथए।11योिसया यकेोिनया र उसका भाइह का िपता िथए।यो त्यसै समयको कुरा हो जनुबलेायहूदीह लाई दासका पमा बिेबलोनमा लिगएको िथयो।

    12 ितनीह लाई बिेबलोनमा लिगएपिछ:यकेोिनयास शालितएका िपता िथए।शालितएल ज बाबलेका िपता िथए।13ज बाबले अिबउदका िपता िथए।अिबउद एिलयािकमका िपता िथए।एिलयािकम आजोरका िपता िथए।

  • म ी 1:14 2 म ी 2:314आजोर सादोकका िपता िथए।सादोक आिखमका िपता िथए।आिखम एिलउदका िपता िथए।15 एिलउद एिलयाजरका िपता िथए।एिलयाजर मत्थानका िपता िथए।मत्थान याकूबका िपता िथए।16 याकूब यूसफुका िपता िथए।यूसफु मिरयमको लोग्ने िथए।अिन मिरयमबाट ख्री यशूेको जन्म भयो।17 यसरी अब्राहामदिेख दाऊदसम्म चौध पसु्ताह िथए। दाऊदको समयदिेख

    मािनसह लाई बिेबलोन पयुाइने बलेासम्म चौध पसु्ताह िथए। अिन यहूदीह लाईबिेबलोनमा लिगएदिेख ख्री सम्म चौध पसु्ताह िथए।

    यशूे ख्री को जन्म(लूका 2:1-7)

    18यशूे ख्री की आमा मिरयमको मगनी यूसफुसगँ भएको िथयो। तर ितनीह को िववाहहनुु भन्दा अिघनै मिरयम पिवत्र आत्माको शि ारा गभवती भएकी िथइन्। 19 मिरयमकापित, यूसफु एक धािमक मािनस िथए। उनीले मिरयमलाई िववाह हनुु अिघ मािनसह कामाझमा लिज्जत बनाउन चाहँदनै िथए। यसकारण उनी गोप्य प्रकारले मिरयमलाई त्याग्नेप मा िथए।

    20तर जब यूसफुले यसो गन ेर् िवचार िलए, परमप्रभकुा एउटा दूत सपनामा उनीकहा ँआए।दूतले भन,े “यूसफु,दाऊदको पतु्र,मिरयमलाईआफ्नी पत्नीको पमा ग्रहण गन ितमी डराउनुपद ैर्न। उनको गभमा भएको नानी पिवत्र आत्माबाट भएको हो। 21 उनले एउटा पतु्रको जन्मिदनिेछन्। ितमीले उहाकँो नाउँ यशूे राख्न।ु उनलाई त्यो नाउँ िदन,ु िकनभन,े उहालँे नै आफ्नामािनसह लाई ितनीह का पापह बाट उ ार गनहुनुछे।”

    22अगमव ा ारा परमप्रभलुे बोल्नु भएको वचन पूरा होस् भनरे यी सबै हनु आएकाहन्ु।23 “कन्या गभवती हनुिेछन् र एउटा पतु्र जन्माउने िछन्, ितनीह ले उहाकँो नाउँ इम्मानएुलराख्नछेन्।”✡ (इम्मानएुलको अथ हो “परमे र हामीह िसत हनुहुनु्छ।”)

    24 जब यूसफु िनद्राबाट ब्यूझँ;े परमप्रभकुा दूतले ितनलाई जे भनकेा िथए त्यिह गरे।यूसफुले मिरयमलाई िववाह गरे। 25 तर मिरयमले पतु्र नजन्माउन्जलेसम्म यूसूफले ितनीिसतसहवास गरेनन् अिन यूसफुले पूत्रको नाउँ यशूे रािखिदए।

    2ज्योितिषह यशूेलाई भटेन् आउँछन्

    1 यहूिदया भ े ठाउँको बतेलहेमे शहरमा यशूेको जन्म भएको िथयो। हरेोद राजाभएकोबलेामा उहाकँो जन्म भएको िथयो। जब यशूेको जन्म भयो केही ज्योितषीह पूवबाटय शलमेमा आए। 2 ती ज्योितषीह ले मािनसह लाई यसोभनी सोध,े “यहूदीह का राजाभएर जन्मकेा उहा ँ कहा ँ हनुहुनु्छ? हामीले उहाकँो तारा पूवमा दखे्यौं जसले उहा ँ जन्मकेोसंकेत िदएको छ। हामीले पवुीर् आकाशमा तारा उदय हुदँै गरेको दखे्यौ। हामी उहाकँोआराधना गन आएका छौ।ं”

    3 जब राजा हरेोदले यहदुीह का यी नया ँ राजाको बारेमा सनु।े हरेोद यस घटनाबाटिचिन्तत भए।यसकारण य शलमेका सबै बािसन्दाह लाई पिन यो समाचारले िचिन्तत✡ 1:23: यशयैा 7:14 बाट उ तृ गिरएको।

  • म ी 2:4 3 म ी 2:18तलु्यायो। 4 हरेोदले सबै मखु्य यहूदी पूजाहारीह र जनताका शास्त्रीह को एउटा सभाबोलाए। उनले ितनीह लाई सोध,े “ख्री को जन्म कहा ँ हनुहेो?” 5 ितनीह ले जवाफ िदए,“यहूदीयाको बतेलहेमे शहरमा, अगमव ारा यस िवषयमा लिेखएको छ:6 ‘ए बतेलहेमे, यहूदाको मलुकु,

    तँ यहूदाका शासकह का माझ महान छस्।हो, तबँाट एकजना शासक आउनछेन्,

    जो मरेो मािनस, इस्राएलको रखवाल गन ेर्छन्।’ ” मीका 5:27 त्यसपिछ हरेेदले पूवका ती ज्योितषीह लाई गु मा बोलाए। हरेोदले ितनीह बाट

    पिहलो पल्ट तारा दखेा परेको समय िठकसगँ प ा लगाए। 8 त्यसपिछ हरेोदले तीज्योितषीह लाई बतेलहेमेमा पठाए। हरेोदले ितनीह लाई भने “जाऊ र बालकको बारेमाठीकसगँ प ा लगाओ। जब त्यो बालकलाई भे ाउनछेौ, तब मलाई खबर गर, र म पिनगएर ितनको आराधना गन ेर्छु।”

    9 राजाका सबै कुरा सनुे र ज्योितषीह गए। जनु-तारा ितनीह ले पवुमा दखेकेा िथए,फेिर त्यही तारा ितनीह ले दखे।े ज्योितषीह ले तारालाई प ाउन थाल।े त्यो तारा सानोबालक भएको ठाउँमा नपगुञु्जले ितनीह को अिघ-अिघ गयो र त्यही अिडयो। 10 तारादखेरे ज्योितषीह अत्यन्तै खशुी भए।

    11 ितनीह बालक भएको घरिभत्र गए। त्यहा ँ सानो बालकलाई आफ्नो आमामिरयमसंग दखे।े ितनीह ले िशर झकुाएर बालकलाई दण्डवत रआराधना गरे। बालकलाईल्याइिदएका उपहारह ितनीह ले खोले र उनलाई सनु, धूप र मूरका भटेी चढ़ाए। 12 तरपरमे रले ितनीह लाई सपनामा चतेाउनी िदनभुयो। परमे रले ितनीह लाई “हरेोदकहा ँफकेर् र नजाऊ” भनी चतेाउनी िदनभुयो। त्यसपिछ ितनीह अकैर् बाटो भएर आफ्नािनजदशेमा फिकए।

    मातािपतासगँ यशूे िमश्रदशेमा13 ज्योितषीह गएपिछ, परमप्रभकुो एउटा दूत सपनामा यूसफुकहा ँ दखेा परे। दूतले

    भन,े “उठ, साना बालक र उहाकँी आमालाई साथमा िलएर िमश्रदशेमा जाऊ। हरेोदले सानाबालकह लाई खोज्न लािगरहकेोछ। उसले सानो बालकलाई मान चाहन्छ। मलैे नभनसेम्मितमी त्यहीं ब ।ु”

    14अिन यूसफु उठेर सानो बालक र उनकी आमालाई साथमा िलएर त्यसै बखत िमश्रदशेतफ लाग।े ितनीह ले रातीनै घर छोडे। 15 हरेोदको मतृ्यु नभएसम्म यूसफु िमश्रदशेमा नैबसे अगमव ा ारा परमे रले भ ु भएको वचन यसरी पूरा भयो। परमे रले भ भुयो, “मलैेआफ्नो पतु्रलाई िमश्र दशेबाट बोलाए।ँ”✡

    बतेलहेमेमा हरेोद ारा स-साना बालकह को हत्या16 ज्योितषीह बाट हरेोदले धोका पाएको थाहा पाएपिछ ितनी साहै्र िरसाए। अिन

    बतेलहेमे र त्यसका छेउछाउमा भे ाएका सबै स-साना बालकह लाई मान ेर् आदशे िदए।ज्योितषीह बाटै हरेोदले बालक जन्मकेो समय प ा लगाएका िथए। त्यस बलेादिेखअिहलसेम्म दइु वषको अविध िबतकेो िथयो। अिन हरेोदले दइु वषर त्यसदिेख मिुनका सबैबालकह लाई मान लगाएका िथए। 17 तब यिमया अगमव ा ारा परमे रले भ भुएकोवचन सत्य भयो:18 “रामामा एउटा स्वर सिुनयो,✡ 2:15: होशे 11:1 बाट उ तृ गिरएको।

  • म ी 2:19 4 म ी 3:11वाबासी र आलाप-िवलापको।

    राहलेले आफ्ना बालकह को लिग िवलाप गिररहकेी िथइन,शान्त ब ितनले अस्वीकार गिरन्, िकनिक ितनका बालकह अब जीिवत िथएनन्।”यिमया 31:15

    यूसफु र मिरयम िमश्रदशेबाट फकन्छन्19 हरेोद मरेपिछ, परमप्रभकुा एकजना दूत यूसफुकहा ँ सपनामा दखेा परे। यो घटना

    त्यसबलेा भयो जब यूसफु िमश्रदशेमा नै िथए। 20 स्वगदूतले यसो भन,े “उठ, साना बालकर उहाकँी आमालाई िलएर इस्राएल जाऊ। बालकलाई मान चाहने ती मािनस अिहलेमिरसकेका छन्।”

    21 त्यसपिछ यूसफु उठे, बालक र उहाकँी आमालाई िलएर इस्राएल तफ आए। 22 तरयूसफुले यहूिदयामा त्यसबलेा अिखलाउस राजा भएको कुरो सनु।े आफ्ना बाबु हरेोदकोमतृ्यपुिछ अिखलाउस राजा भए। यसकारण यूसफु त्यहा ँ जान डराए। सपनामा पिन ितनलाईचतेाउनी भयो। त्यसपिछ ितनले त्यो ठाउँ छाडे अिन गालीलको इलाकामा गए। 23 यूसफुनासरत भ े ठाउँमा पगुे र त्यही ब थाल।े यसरी अगमन ा ारा बोिलएको वचन सत्यभयो। परमे रले भ भुएको िथयो िक “ख्री लाई नासरी* भिननछे।”

    3बि स्मा िदने यूह ाको काय(मकूस 1:1-8; लूका 3:1-9, 15-17; यूह ा 1:19-28)

    1 त्यही समयमा बि स्मा िदने यूह ा दखेापरे। अिन यहूिदयाको म भूिममा प्रचार गनथाल।े 2 ितनले भन,े “प ाताप गर,आफ्नो दय र रहन-सहन पिरवतन गर, िकनभने स्वगकोराज्य चाडै आउन लागकेो छ।” 3 बि स्मा िदने यूह ा उही हन्ु जसको िवषयमा यशयैाअगमव ा ारा यसो भिनएको िथयो। यशयैाले भनकेा िथए,“म भूिममा एकजना कराइरहछेन्:‘परमप्रभकुो बाटो तयार पार।

    उहाकँा मागह सोझोबनाऊ।’ ” यशयैा 40:34 यूह ाको लगुा ऊँटको रौकंो िथयो। ितनको कम्मरमा छालाको पटेी िथयो। ितनको

    आहार सलह र वन-मह िथयो। 5 यूह ाको सन्दशे सु मािनसह एकत्र भए। य शलमेर सारा यहूिदया र यदन नदी विरपिर सबै भागका मािनसह ितनीह कहा ँ गए। 6 आफ्नोपाप स्वीकार गरे पिछ मािनसह आए अिन यूह ा ारा यदन नदीमा बि स्मा िलए।

    7 धरैे फिरसीह र सदकुीह यूह ाकहा ँ बि स्मा िलनका िनिम्त आए। जब यूह ालेितनीह लाई दखेे ितनले भन,े “हे सपका सन्तान हो, आउन लागकेो परमे रको क्रोधबाटभाग्न कसले ितमीह लाई चतेाउनी िदयो? 8 ितमीह यस्तो काम गर। जसबाट, ितमीह कोदय र रहन-सहन सा ँ ै पिरवतन भएको बिुझनछे। 9 अिन ‘अब्राहामनै हाम्रा िपताहनुहुनु्छ’ भ े कुरा आपसामा िवचार नगर। म ितमीह लाई भन्दछु, परमे रले यी ढु ाबाटअब्राहामका लािग सन्तान प्रदान गन सक्नहुनु्छ। 10 अिन अिहलनेै खह को फेदमाबञ्चरो परेको छ। असल फल नफलाउने सबै खह लाई काटरे ढािलनछे अिन आगोमाफािलनछे।

    11 “म चािहं ितमीह ले प ाताप गयौर् भनी दखेाउनका िनिम्त पानी ारा बि ष्मागिरिदन्छु। तर मपिछ आउने एक जना मभन्दा शि शाली हनुहुनु्छ, जसको जु ाको िफ ा* 2:23: नासरी नासरत शहरको एकजना व्यि , सम्भवत नाउँ “हागँा” अथवा “शाखा।” हनेोर्स् यशयैा 11:1

  • म ी 3:12 5 म ी 4:7

    खोल्ने लायकको म छैन, उहालँे नै ितमीह लाई पिवत्रआत्मा रआगोले बि स्मा िदनहुनुछे।12 उहालँे अ र भूसलाई अलग पान िनफ े ना लो आफ्नो हातमा िलनु भएकोछ, उहालँेगहुँ संग्रह गरी आफ्नो गहुकँो भकारीमा जम्मा गनहुनुछे। अिन भूस जित निनभ्ने आगोमाजलाउनहुनुछे।”

    यूह ा ारा यशूेको बि स्मा(मकूस 1:9-11; लूका 3:21-22)

    13 त्यसबैलेा यशूे गालील भएर यदन नदीमा आउनभुयो यशूे यूह ा ारा बि स्मा िलनकािनिम्त यूह ाकहा ँआउनभुयो। 14 तर यूह ाले उनी यशूेलाई बि स्मा िदनु योग्यको छैनन्-भ ेकोिशश गरे उनले सोध,े “तपाईं मकहा ँ बि स्मा िलन िकनआउनभुयो? मआफैले तपाइबँाटबि स्मा िलनु पन ेर् हो।”

    15 यशूेले भ भुयो, “अिहललेाई यस्तै हनुदऊे। हामीले यसरीनै सही कुरा गनु पछ।”त्यसपिछ यूह ा यशूेलाई बि स्मा िदन राजी भए।

    16 त्यसपिछ यशूे बि स्मा िलएर तु न्तै पानीबाट मािथ िनस्कनु भयो। स्वग उहाकँोिनिम्त उिघ्रयो अिन परमे रको आत्मा ढकुुर जस्तै आफूमािथ आइरहकेो दखे्नु भयो। 17 तबस्वगबाट यो वाणी आएको सिुनयो। वािणले यसो भन्यो, “ियनी मरेो प्यारो पूत्र हन्ु र मियनीसगँ अत्यन्त प्रस छु।”

    4यशूेको िनिम्त किठन परी ा(मकूस 1:12-13; लूका 4:1-13)

    1 यसपिछ आत्माले यशूेलाई म भूिममा लगरे गयो। दु ात्मा ारा परी ा गनको िनिम्तत्यहा ँ लिगएको िथयो। 2 चालीस िदन र चालीस रात यशूेले केही खानु भएन। यसपिछ उहा ँभोकाउनु भयो। 3 शतैान यशूे कहा ँ परी ा गनलाई आयो र भन्यो, “यिद तपाईं परमे रकापतु्र हनूुहनु्छ भने यी ढु ाह रोटी होऊन् भनी आ ा िदनहुोस्।”

    4जवाफमा यशूेले भ भुयो, “धमशास्त्रमा यस्तो लिेखएकोछ,

    ‘मािनस रोटी खाएर मात्र बाचँ्दनै।परमे रको मखुबाट िनस्केको हरेक वचनले बाचँ्दछ।’ ” व्यवस्था 8:3

    5 त्यसपिछ शतैानले यशूेलाई पिवत्र शहर य शलमेमा लग्यो। त्यो दु ात्माले यशूेलाईमिन्दरको गजूरमािथ राख्यो। 6 शतैानले भन्यो, “यिद तपाईं परमे रका पतु्र हनुहुनु्छ भन,ेयहाबँाट तल हाम फाल्नहुोस्। िकनभने धमशास्त्रमा यस्तो लिेखएको छ,

    ‘परमे रले तपाईंको िनिम्त स्वगदूतह लाई खटाउनु हनुछे,अिन ितनीह ले तपाईंलाई हात-हातमा उचाल्नछेन्,

    जस ारा, तपाईंको खु ाह ढु ामा बजािरने छैनन्।’ ” भजनसंग्रह 91:11-127 यशूेले जवाफ िदनभुयो, “धमशास्त्रमा यस्तो पिन लिेखएको छ,

    ‘तैलंे परमप्रभु आफ्नो परमे रलाई परी ा नगन।ु’ ” व्यवस्था 6:16

  • म ी 4:8 6 म ी 4:228 त्यसपिछ शतैानले यशूेलाई एउटा अित अल्गो पवतमा पयुायो। उसले यशूेलाई संसारका

    सबै राज्यह , त्यहा ँभएका वभैव दखेायो। 9शतैानले भन्यो, “यिद तपाईंले घोप्टो परेर मलाईदण्डवत् गनभुयो भन,े यी सब थोक म तपाईंलाई िदनछुे।”

    10 यशूेले शतैानलाई भनभुयो, “म दिेख टाढा भइहाल, शतैान! धमशास्त्रमा यस्तोलिेखएको छ,‘तैलंे परमप्रभु आफ्नो परमे रलाई दण्डवत् गनु पछ।

    अिन उहाकैँ मात्र सवेा गनु पछ।’ ” व्यवस्था 6:1311 त्यसपिछ शतैानले यशूेलाई छोिडिदयो। त्यसपिछ केही स्वगदूतह यशूेकहा ँ आएर

    उहाकँो सवेा-टहल गरे।गािललमा यशूे आफ्नो काम शु गद ैर्(मकूस 1:14-15; लूका 4:14-15)

    12 यशूेले यूह ा थनुामा परे भ े कुरा सु ु भयो। त्यसपिछ उहा ँ गालील तफ लाग्नभुयो।13 यशूे नासरतमा ब ु भएन। उहा ँ गािलल झीलको निजकको कफनहमु नगरमा ब ु भयो।कफनहमु, जबलूुन अिन न ालीका ते्रमा पछ। 14 यशूेले यशयैा अगमव ा ारा बोिलएकोियनै वचनलाई पूरा गनका िनिम्त यसो गनु भयो:15 “सनु! जबलूुन र न ालीको मलुकु,

    यदन नदीपािरको ते्र, समनु्द्रको िकनारा ितरजाने बाटो-गालील, गरै-यहूदीह को मलुकु।

    16जहाकँा मािनसह आित्मिक अन्धकारमा िथए,ितनीह ले एउटा ठूलो ज्योित दखे।े

    अधँ्यारो मलुकुमा ब हे को िनिम्त ज्योित चिम्कयो।जो मलुकुको िचहान जस्तै ठाउँमा बाचँ्न परेको िथयो।” यशयैा 9:1-2

    17 यसै बलेादिेख यशूेले प्रचार गन थाल्नभुयो। उहालँे भ लाग्नभुयो, “ितमीह प तापगर अिन आफ्नो रहन-सहन पिरवतन गर, िकनभन,े स्वगको राज्य निजक आइपगुकेो छ।”

    यशूे केही चलेाह चु ु हनु्छ(मकूस 1:16-20; लूका 5:1-11)

    18गालील झीलका छेउ भएर यशूे िहिँडरहनु भएको िथयो। उहालँे दइुजना दाज्यू-भाइलाईदखे्नभुयो पत्रसु भिनने िशमोन र ितनको भाइ अिन्द्रयास दवुै दाज्यू-भाइ माछामान ेर् जालहारीिथए। अिन ितनीह ले समनु्द्रमा जाल हानरे माछा माद ैर्ं िथए। 19 यशूेले भ भुयो, “मरेो पिछलाग र म ितमीह लाई मािनसह का जलहारी बनाउनछुे।” 20 िशमोन र अिन्द्रयास दवुलैेआफ्नो जालह त्यित नै बलेा छािडिदए र यशूेको पिछलाग।े

    21गालील झील भएर यशूे िहंड्दै जानभुयो। उहालँे अ दइुजना दाज्यू-भाइलाई दखे्नभुयो,याकूब र यूह ा ती जब्दीका छोराह िथए। ितनीह ले जाल बनु्दै गरेका दखे्नु भयो। यशूेलेती दइु दाज्यू-भाइलाई पिन बोलाउनु भयो। 22 ितनीह ले पिन तरुन्तै आफ्नो डु ा र आफ्नोबाबलुाई छोडेर यशूेको पिछ लाग।े

    यशूेको उपदशे र मािनसह को चंगाई(लूका 6:17-19)

  • म ी 4:23 7 म ी 5:1223 यशूेले गालीलका सबै ठाउँह मा यात्रा गनभुयो। उहालँे ितनीह को सभाघरह मा

    िसकाउन लाग्नभुयो अिन स्वगको राज्यको बारेमा ससुमाचार प्रचार गनभुयो। उहालँेमािनसह मा भएका हरेक िकिसमका रोग र शारीिरक कमजोरीह लाई िनको पानभुयो।

    24 उहाकँो कीित िसिरयाभिर िफंिजयो, अिन मािनसह ले शारीिरक पले रोगी भएकासबै रोगीह लाई उहाकँहा ँ ल्याउन थाल।े ती रोगी मािनसह अनके प्रकारका रोग र क लेपीिडत िथए। कितजना मािनसह एकदमै नराम्रा रोगले पीिडत िथए भने कितजना भूत-प्रतेर िपशाच लागकेाह िथए। कितजना छारेरोग लागकेाह र कितजना प घात भएकाहिथए। यशूेले ितनीह सबलैाई िनको पानभुयो। 25धरैे-धरैे मािनसह ले उहालँाई प ाउनलाग।े ती मािनसह गालील, डेकापोिलस* य शलमे, यहूिदया तथा यदन नदी पािरकाअन्य इलाकाबाट आएकाह िथए।

    5यशूे ारा मािनसह लाई िश ा(लूका 6:20-23)

    1 यशूेले त्यहा ँ भएका धरैे मािनसह लाई दखे्नु भयो। यशूे डाडँामा उक्लरे ब भुयो।उहाकँा चलेाह पिन उहाकँो निजक आएका िथए। 2 उहालँे ितनीह लाई िसकाउनथाल्नभुयो। उहालँे भ भुयो,3 “ती मािनसह धन्य हन्ु जसले आफूलाई आित्मक पले दिरद्र छौं भनी बझुकेा छन्,

    िकनभने स्वगको राज्य ितनीह कै हो।4अिहले शोक गन ेर्ह धन्यकाहन्ु,

    िकनभने परमे रले ितनीह लाई सान्तवना िदनहुनुछे।5धन्य नम्र हनुहे ,

    िकनभने ितनीह ले पथृ्वीको अिधकार पाउनछेन्।6धन्य धािमकताका िनिम्त भोकाउने र ितखाउनहे ,

    िकनभने परमे रले ितनीह लाई तृ पानु हनुछे।7धन्य अ प्रित दया दखेाउनहे ,

    िकनभने ितनीह ले दया पाउनछेन्।8धन्य दयमा शु हनुहे ,

    िकनभने ितनीह ले परमे रलाई दखे्नछेन्।9धन्य मले-िमलाप गराउनहे ,

    िकनभने परमे रले ितनीह लाई आफ्ना छोरा-छोरी भ हुनुछे।10धन्य धािमकताको िनिम्त सताइएकाह ,

    िकनभने स्वगका राज्य ितनीह कै हनुछे।11 “धन्य हौ ितमीह जब मािनसह ले ितमीह को िनन्दा गन ेर्छन् र खदेो गन ेर्छन्। झूटो

    बोलरे हरेक िकिसमका दु कुरा गरेर ितमीह को खदेो गन ेर्छन्, िकनभने ितमीह मरेाचलेाह हौ। 12 सखुी र खशुी बन। स्वगमा ितमीह लाई ठुलो इनाम िमल्नछे। िकनभनेितमीह का अिघका अगमव ह लाई ितनीह ले यसरीनै व्यवहार गरेका िथए।

    ितमीह पथृ्वीका नून र ज्योित जस्तै हौ(मकूस 9:50; 4:21, लूका 14:34-35; 8:16)

    * 4:25: डेकापोिलस अथ दश शहर गालीलको पूब इलाका जहा ँ पिहलो दशवाट मखु्य शहरह िथए।

  • म ी 5:13 8 म ी 5:2813 “ितमीह पथृ्वीका नून हौ। यिद नूनको स्वाद नै छैन भन,े फेिर त्यसलाई निुनलो

    के-ले पान ेर् र? यिद नूनमा नूनको स्वाद नै छैन भने त्यो ता-फािलन र मािनसका खु ालेकुल्चनबाहके अ केही कामको हुदँनै।

    14 “ितमीह संसारका ज्योित हौ जसले संसारलाई उज्यालो पाछ। डाडँामा बसािलएकोनगर अदषृ्य रहन स ै न। 15 त्यसरीनै मािनसह ले ब ी बालरे पाथीमिुन राख्दनैन्। त्यसकोस ामा ितनीह ले त्यसलाई सामदानमा राख्छन्। यसरी घरमा भएका सबै मािनसह लेउज्यालो पाउने छन्। 16 त्यसै िगरी, अ का िनिम्त ितमीह पिन उज्यालो बिनिदनु पछ।ितमीह ले गरेका सकुमह मािनह ले दखे्नछेन् र स्वगमा ब ु हनुे ितमीह का िपताकामिहमा गन ेर्छन्।

    यशूे अिन परुानो िनयमको लखेाई17 “म मोशाको व्यवस्था अथवा अगमव ाह ारा लिेखएको अगमवाणी र गन

    आएको भ े नसम्झ, र गन होइन, तर पूरा गन म आएको हु।ँ 18 म साचँो भन्दछु, जबसम्मस्वग र पथृ्वी िबतरे जादँनै, व्यवस्थाको हरेक कुरा पूरा हनुछे सबै कुरा पूरा नहोउञ्जलेकुनै िकिसमले व्यवस्थाबाट एउटा मात्रा वा एउटा िबन्दु पिन हटाइने छैन।

    19 “हरेक मािनसले प्रत्यकेआदशे पालन गन ैर्पछ चाहे त्योआदशे सामान्य नै िकन नहोस्।यिद कुनै मािनसले एउटा पिन आदशे पालन गन चाहँदनै अिन अ लाई पिन आदशे पालननगनु भनी िसकाउँछ भने स्वगको राज्यमा त्यो सबभैन्दा तचु्छ ठहिरनछे। तर जसले आदशेपालन गछ अिन अ लाई पिन आदशे पालन गन िसकाउँछ, त्यो नै स्वगको राज्यमा ठूलोकहलाइनछे। 20 म भन्दछु धमशास्त्री र फिरसीह को भन्दा ितमीह ले राम्रो काम गनुपछ। यिद ितमीह ले ितमीह लाई उिछ सकेनौ भने ितमीह ले स्वगको राज्यमा प्रवशेगन सक्नछैेनौ।

    यशूे ारा रीस बारे िश ा21 “ितमीह ले सनुकेा छौ, प्राचीन समयकाह लाई यसो भिनएको िथयो, ‘कसकैो हत्या

    नगर्।✡ जसले हत्या गछ, त्यो व्यवस्था सम उिभनु पन ेर्छ।’ 22तर म ितमीह लाई भन्दछु,कोही अन्य मािनसिसत निरसाओ। सबजैना ितम्रा भाइ हन्ु। यिद ितमी अ मािनससंगिरसाउँछौ भन,े ितमी इन्साफको िनिम्त खड़ा हनुु पन ेर्छ। यिद ितमीले अकोर् मािनसिसत नराम्राकुरा गयौर् भने ितमी यहूदीह को महासभाको सम उिभनु पन ेर्छ। यिद अकोर् मािनसलाई‘मखु’ भन्छौ भने ितमी नरकको आगोमा फािलइनु पन ेर्छ।

    23 “जब ितमीले परमे रलाई भटेी चढाउँछौ त्यसबलेा ितमी अ ह लाई पिन सम्झ। यिदितमीले वदेीमा भटेी चढाउँदा ितम्रो िव मा ितम्रो भाइको दयमा केही छ भ े सम्झ्यौ भन,े24 त्यही वदेीको छेउमा ितम्रो भटेी छोड। पिहला ितमी फकेर् र जाऊ अिन त्यो मािनसिसतिमलाप गर। त्यसपिछ आफ्नो भटेी वदेीमा चढाऊ।

    25 “यिद ितम्रो िवरोधीले ितमीलाई न्यायालयमा लादँछै भने उिसत िमलाप गिरहाल।न्यायलय पगु्नु अिधनै ितमीले यसो गर। यिद ितमी उसको साथी ब असफल भयौ भनेउसले ितमीलाई न्यायाधीशको हातमा सिुम्पदलेा, न्यायाधीशले ितमीलाई प्रहरीको हातमासिुम्पदलेान् अिन ितमीलाई झ्यालखानामा थिुनिदनछे। 26 म ितमीलाई भन्दछु िक ितमीलेऋणको अिन्तम पसैा नित ञ्जले ितमी त्यहाबँाट कुनै तिरकाले उम्कने छैनौ।

    यशूे ारा व्यिभचार बारे िश ा27 “ितमीह ले यसो भनकेो सनुकेाछौ, ‘व्यिभचारको पापबाट अलग बस।’✡ 28 तर म

    ितमीह लाई भन्दछु,जसले स्त्रीलाई खराब इच्छाले हदेछ, त्यसले अिघबाटै उिसत त्यसको✡ 5:21: प्रस्थान 20:13; व्यवस्था 5:17 बाट उ तृ गिरएको। ✡ 5:27: प्रस्थान 20:14; व्यवस्था 5:18 बाट उ तृगिरएको।

  • म ी 5:29 9 म ी 5:47दयमा व्यिभचार गिरसकेको हनु्छ। 29 यिद ितम्रो दािहने आखँाले ितमीलाई बाधा पयुाउँछभन,े त्यसलाई िनकालरे फािलदऊे। िकनभने ितम्रो सम्पूण शरीर नरकमा पनु भन्दा बितम्रा अ ह मध्ये एउटा न हनुु ितम्रो िनिम्त िहतकारी हनुछे। 30 यिद ितम्रो दािहने हातलेितमीलाई पाप गराउँछ भने त्यसलाई काटरे फािलदऊे। िकनभने ितम्रो सम्पूण शरीर नरकमाजानु भन्दा ब ितम्रो अ ह मध्ये एउटा न हनुु ितम्रो िनिम्त िहतकारी हनुछे।

    यशूे ारा सम्बन्ध िबच्छेद िश ा(म ी 19:9; मकूस 10:11-12; लूका 16:18)

    31 “यसलाई यसप्रकारले भिनएको छ, ‘जसले आफ्नी पत्नीलाई त्याग गला, त्यसलेउसलाई त्यागपत्र लखेी दओेस्।’✡ 32तर म ितमीह लाई भन्दछु, जसले आफ्नी पत्नीलाईव्यिभचारको कारणबाहके अन्य कारणले त्याग गला, उसलाई त्यसले व्यिभचािरणीतलु्याउँछ, र जसले त्याग गिरएकोिसत िववाह गला, त्यसले पिन व्यिभचार गन ेर्छ।

    यशूे ारा शपथ बारे िश ा33 “फेिर ितमीह ले सनुकेाछौ, िक हाम्रा प्राचीन समयका पखुाह लाई यसो भिनएको

    िथयो, ‘जब ितमी शपथ खान्छौ, त्यो प्रित ा नतोड। परमे रको िनिम्त आफ्नो प्रित ा पूरागर।’* 34तर म ितमीह लाई भन्दछु, स्वगको नाउँमा कसम वा प्रित ा खादँै नखाऊ, िकनभनेस्वग परमे रको िसंहासन हो। 35 पथृ्वीको नाममा पिन कसम नखाऊ, िकनभने पथृ्वीपरमे रको पाउदान हो। य शलमेको नाउँमा कसम नखाऊ, िकनभने त्यो महाराजाको शहरहो। 36अिनआफ्नो िशरको कसम पिन नखाऊ, िकनभने ितमीआफ्नो िशरको एउटा केशलाईपिन सतेो वा कालो तलु्याउन सक्दनैौ। 37 यिद ितमी ‘हो’ भने ‘हो’ भन ‘होइन’ भने ‘होइन’भन। यस भन्दा बढ्ता चािहं दु -तफबाट भएको हो।

    यशूे ारा बद्ला िलने बारे िश ा(लूका 6:29-30)

    38 “ितमीह ले सनुकेाछौ,यसो भिनएको िथयो, ‘आखँाको बदलाआखँा, र दातँको बद्लादातँ।’✡ 39तर म ितमीह लाई भन्दछु, दु को सामना नगर्। यिद कसलैे ितम्रो दािहने गालामाचट्काइिदयो भने त्यसलाई दबे्रे गाला पिन फकाइदउे। 40 यिद कसलैे मु ा चलाएर ितम्रोदौरा लीने दाबी गछ भन,े त्यसलाई ितम्रो खा ो पिन िदइहाल। 41 यिद कसलैे ितमीलाईएक माइलसम्म जबरजस्त िहंड्न लगाउँछ भने उिसत दईुमाइलसम्म जाऊ। 42 यिद कसलैेितमीिसत केही माग्छ भने त्यो िदइहाल। कुनै व्यि ले कजा िलन चाहमेा पिन केही िदनअस्वीकार नगर।

    सबलैाई प्रमे गर(लूका 6:27-28, 32-36)

    43 “ितमीह ले यसो भिनएको सनुकेाछौ, ‘ितम्रो िछमकेीलाई प्रमे गर✡ र ितम्रो शत्रलुाईघणृा गर।’ 44 तर म ितमीह लाई भन्दछु, आफ्ना शत्रहु लाई प्रमे गर, ितमीह लाई खदेोगन ेर्ह को िनिम्त प्राथना गर। 45 यिद ितमीले यसो गयौर् भने ितमी स्वगको िपताकासाचँो पतु्र हनुछेौ। िकनभने उहालँे दु र सज्जन दवुकैा िनिम्त घाम लगाइिदनहुनु्छ। अिनधमीर् र अधमीर्ह को िनिम्त विृ पठाइिदनहुनु्छ। 46 यिद ितमीह सगँ प्रमे गन ेर्ह लाईमात्र प्रमे गदछौ भने ितमीह ले कनै इनाम पाउने छैनौ। महसूल उठाउनहे ले पिनत्यसै गछन्। 47 अिन यिद ितमीह आफ्ना साथी-भाइह लाई मात्र अिभवादन गछौर् भनेअ मािनसह सगँ असल ठहन ेर्छैनौ। अ परमे रलाई नजा े मािनसह पिन आफ्ना✡ 5:31: व्यवस्था 24:1बाट उ तृ गिरएको। * 5:33: लवेी 19:12,गन्ती 30:2; व्यवस्था 23:21बाट उ तृ गिरएको।✡ 5:38: प्रस्थान 21:24; लवेी 24:20 बाट उ तृ गिरएको। ✡ 5:43: लवेी 19:18 बाट उ तृ गिरएको।

  • म ी 5:48 10 म ी 6:13साथीभाइह सगँ असल नै हनु्छन्। 48 यसकैारणले ितमीह िस होऊ,जसरी ितमीह कास्वगका िपता िस हनुहुनु्छ।

    6यशूे ारा दान िदने बारे िश ा

    1 “होिशयार बस, जब ितमीह राम्रो काम गछौर्, अ मािनसह का उपिस्थितमात्यस्ता दखेावटीका िनिम्त काम नगर। यिद त्यसो गयौर् भने स्वगमा भएका ितम्रा िपताबाटितमीह लाई केही इनाम िमल्नछैेन।

    2 “जब ितमी दरीद्रह लाई सहायता िदन्छौ त्यसको िव ापन नगर कपटीह ले जस्तोकाम नगर। ितनीह ले अ ले दखेनु भनरे दरीद्रलाई सहायता गन अिघबाटै आफ्नातरुही बजाउँछन्। ितनीह ले सभाघरह र ग ीह मा यसो गछन्। मािनसह बाट प्रशंसापाउनलाई ितनीह यसो गदछन्। म ितमीह लाई साचँो भन्छु, यो नै ती सबै इनामह हन्ुजो ितनीह ले पाउने छन्। 3 तर जब ितमी दरीद्रका िनिम्त दान-पणु्य गदछौ, एकदमै गुपले गर। ितमीले के गन लािग रहकेा छौ भनरे कसलैे चाल नपाओस्। 4 ितम्रो दान-पणु्य

    गु पमा होस्। गु पमा गरेका ितम्रो दान-पणु्य ितम्रा िपताले अवश्यै दखे्नु हनुछे। तबितम्रा िपताल,े जसले गु ह पमा के गिरएको छ दखेनभुएको छ र उहालँे ितमीलाई इनामिदनहुनुछे।

    यशूे ारा प्राथना बारे िश ा(लूका 11:2-4)

    5 “जब ितमी प्राथना गदछौ, तब कपटीह ले जस्तो नगर। कपटीह सभाघरह मार ग ीह मा उिभएर अ ले दखूेन् भनी प्राथना गदछन्। म ितमीह लाई साचँो भन्दछु,यी सबकैो इनाम ितनीह ले पाइसकेका छन्। 6 जब ितमी प्राथना गदछौ, ितमी आफ्नोिभत्री कोठामा पसी ढोका बन्द गर। त्यसपिछ ितमी आफ्ना िपतािसत गु मा प्राथना गर।गु पमा गरेको सबै कुरा ितम्रा िपताले दखे्नहुनुछे, र ितमीलाई उहालँे इनाम िदनहुनुछे।

    7 “जब ितमी प्राथना गदछौ, तब परमे रलाई नजा े अ मािनसह ले जस्तो व्यवहारनगर्। ितनीह अथहीन कुरा गछन्। ितमीले त्यसप्रकारले प्राथना गनु हुदँनै। ितनीह लेसोचंकेा हनु्छन् परमे रले ितनीह का कुरा सु हुनुछे भनी। 8 त्यस्ता मािनसह जस्तोनहोऊ। ितमीह ले िपतासंग माग्नभुन्दा अिघ नै ितमीह लाई कुन-कुन कुराको खाचँो छ,सो ितमीह का िपताले जा हुनु्छ। 9 यसलैे जितबलेा ितमी प्राथना गदछौ त्यसबलेा यसरीप्राथना गर:‘हे हाम्रा स्वगमा ब हुनुे िपता,

    हामी प्राथना गदछौं तपाईंको नाउँ सधँै पिवत्र रहोस्।10 हामी प्राथना गदछौ,ं तपाईंको राज्य आओस्-

    अिन तपाईंको इच्छा स्वगमा झैं यस पथृ्वीमा पूरा होस्।11आज िदनभिरको भोजन हामीलाई िदनहुोस्।12 हाम्रा अपराधह मा गिरिदनहुोस्।

    जसरी हामीले पिन आफ्ना अपराधीह लाई मा गरेका छौ।ं13 हामीलाई परी ामा पन निदनहुोस्,

    तर हामीलाई दु बाट बचँाउनु होस्।’** 6:13: केही ग्रीक प्रितिलिपह मा यो भाग थिपएको छ: “िकनभन,े राज्य पराक्रम र मिहमा सदा-सवदा तपाईंकै हन्ु ।आिमन्।”

  • म ी 6:14 11 म ी 6:3014 यिद, ितमीह ले ितनीह को कसरु मा गयौर् भने ितमीह का स्वगमा ब हुनुे िपतालेपिन ितमीह लाई मा गनहुनुछे। 15 यिद ितमीह ले मािनसह का दोष मा गरेनौ भनेस्वगमा ब हुनुे ितमीह का िपताले पिन ितमीह का दोष मा गनहुनुछैेन।

    यशूे ारा उपवास बारे िश ा16 “जब ितमीह उपवास बस्छौ, तब कपटीह जस्ता उदासी नबन। कपटीह ले

    जस्तो आचरण नगर। आफू उपवास बसकेो कुरा मािनसह लाई दखेाउन ितनीह आफ्नोमखुलाई अनौठो दिेखने पाछौर्। म ितमीह लाई साचँो भन्दछु, ती कपटीह ले पाउनेसबै इनाम यही हो। ितमीह ले इनाम पाइसकेकाछन्। 17 यसथ जब ितमीह उपवासबस्छौ, आफू राम्रो र असल भएर बस। आफ्नो मखु धोऊ। 18 तब मािनसह ले ितमीहउपवास बिसरहकेाछौ भ े कुरा थाहा नपाऊन तर गु मा भएका ितम्रा िपताले सबै कुराहदखे्नहुनुछे। अिन उहालँे नै इनाम िदनहुनुछे।

    धन-सम्पि भन्दा परमे र महान् हनुहुनु्छ(लूका 12:33-34; 11:34-36; 16:13)

    19 “आफ्नो िनिम्त पथृ्वीमा सम्पि नथपुार। जहा ँ खीया र िकराह ले सम्पि ध्वंसपािरिदनछे। अिन चोरह ले पिन ितम्रो घर फोरेर त्यहाकँो सम्पि चोछन्। 20 तर आफ्नोिनिम्त स्वगमा धन-सम्पि थपुार। स्वगमा भएको धन-सम्पि खीया र िकराह ले न पानसक्दनै। चोरले पिन त्यहा ँ पसरे चोन सक्दनै। 21 कारण जहा ँ ितम्रो धन हनु्छ, त्यहीं ितम्रोमन पिन हनुछे।

    22 “ितम्रो शरीरको ज्योित आखँा हो। यिद ितम्रा आखँाह िनमल छन् भन,े ितम्रा साराशरीर उज्यालो रहनछे। 23 तर यिद ितम्रा आखँा खराब छन् भन,े ितम्रो सम्पूण शरीर अधँ्यारोहनुछे। यिद ितम्रो उज्यालो चािहं अधँ्यारो भयो भन,े त्यो घनघोर अधँ्यारो हनुछे।

    24 “कसलैे पिन दईु मािलकको सवेा एकै समयमा गन सक्दनै। उसले एउटालाई घणृा रअकोर्लाई प्रमे गन ेर्छ। अथवा त्यो एउटािसत झकु्नछे, र अकोर्लाई तचु्छ ग छे। यसलैे एउटैसमयमा एकै साथमा ितमीह ले परमे र र धनको चाकरी गन सक्दनैौ।

    परमे को राज्यमा पिहले आऊ(लूका 12:22-34)

    25 “यसलैे म ितमीह लाई भन्दछु,बाचँ्नलाई के खानु पन ेर्भ े िवषयमा ितमीह िचिन्ततहनुु हुदँनै। ितमीलाई शरीको िनिम्त चािहने वस्त्रका िवषयमा िफक्री नगर। खानकुेरा भन्दाजीवन धरैे मूल्यवान छ। अिन लगुाफाटा भन्दा शरीर धरैे मूल्यवान छ। 26 आकाशकाचरा चु ीलाई हरे, ितनीह ले नता किहले बीऊनै छछन्, न अ को फसल काट्छन् नभकारीह मा बटलु्छन्। तर ितमीह का स्वगका िपताले ितनीह लाई खवुाउनु हनु्छ। तरितमीह लाई थाहा छ ती चराच ीह भन्दा ितमीह बहमूुल्य छौ। 27 िफक्री मात्र गरेरकसलैे पिन आफ्नो आयमुा केही समय बढाउन सक्दनै।

    28 “अिन लगुाफाटाको िनिम्त ितमीह िकन िफक्री गछौर्? बगैचँाको फूलह को िवचारगर, ती कसरी बढ्छन्। ितनीह न ता आफ्नो लािग पिरश्रम गदछन्, न ता वस्त्रका िनिम्तधागो कात्दछन्। 29 तर पिन म ितमीह लाई भन्दछु, महान अिन धनी राजा सलुमेानसमतेले यी फूलह मध्ये एउटा जि पिन िसंगािरएका िथएनन्। 30 यस प्रकार परमे रलेजमीनमा झारपात उमारेर सजाउँनु हनु्छ। ती आज दिेखन्छ भोिल आगोमा फ्यािँकनछेर जलाइनछेन्। यसकारण परमे रले नै ितमीह लाई अझ राम्ररी लगुाफाटा पिहराइिदनुहनुछैेन र? अल्पिव ासी हो।

  • म ी 6:31 12 म ी 7:1331 “यसथ िफक्री गद ैर्यसो नभन, ‘हामी के खाउँला?’ ‘के िपउँला?’ वा हामी ‘के लगाउँला?’

    32 परमे रमा िव ास नगन ेर्ह ले मात्रै यी कुराह पाउने इच्छा गदछन्। यसकारण िफक्रीनगर, िकनभने स्वगमा ब हुनुे िपताले ितमीह लाई यी सबै थोकको आवश्यक छ भनीजा हुनु्छ। 33 ितमीह अ थोकभन्दा परमे रको राज्य र उहाकँो धािमकताको िवषयमाइच्छा गर। तब उहालँे ितमीह लाई ितमीह ले चाहकेा यी जम्मै कुराह िदनहुनुछे,34जस ारा भोिलको िनिम्त ितमीह ले त्यि िफक्री गनु पन ेर् छैन, प्रत्यके िदनमा आ-आफ्नैसमस्या हनु्छ। भोिलको िदनको पिन आफ्नै समस्याह छन्।

    7यशूे ारा िनसाफ बारे िश ा(लूका 6:37-38, 41-42)

    1 “अ प्रित िनसाफ नगर, जस्तो िक परमे रले पिन ितमीह को िनसाफ गनु हनुछैेन।2 जनु िनयम उपयोग गरी ितमीह अ को िनसाफ गदछौ, उसगैरी ितमीह पिन िनसाफगिरनछेौ। अिन जनु उपाय प्रयोग गरी अ लाई ितमी मा गन ेर्छौ त्यही उपाय उपयोगगरी ितमीह लाई मा प्रदान गिरनछे।

    3 “िकन ितमी आफ्नो भाइको आखँामा भएको सानो किस र दखे्छौ, तर ितम्रो आफ्नैआखँामा भएको ठूलो काठको चोइटो भने दखे्दनैौ। 4 अथवा कसरी ितमीले ितम्रो भाइलाईभ सक्छौ, ‘मलाई ितम्रो आखँाबाट किस र िनकाल्नदऊे,’ जब ितम्रो आफ्नै आखँामा त्योकाठको ठूलो चोइटो रहकेोछ? 5ए कपटी हो! पिहले ितम्रोआफ्नैआखँामा भएको त्यो ठूलोकाठको चोइटो िनकाल त्यसपिछ मात्र ितमीले आफ्ने भाइको आखँामा भएको किस रदखे्नछेौ।

    6 “कुकुरह लाई पिवत्र चीजह नदऊे। ितमीह ले ितमीलाई झम्टने छन् अिन टकु्रा-टकु्रा पारी च्यात्नछेन्। आफ्ना मोतीह सुगँरुका अगाडी नफाल। ितनीह ले केवलत्यसलाई कुल्चने छन्।

    जे चाहन्छौ परमे रलाई माग(लूका 11:9-13)

    7 “मागँ, तब परमे रले ितमीह लाई िदनहुनुछे। खोजी गर तब ितमीह ले पाउनछेौ।ढक्ढकाऊ,तब ढोका ितमीह को लािग उघ्रनछे। 8साचँो हो,जसले माग्छ त्यसले पाउँदछ।जसले खोज्दछ उसले भे ाउँदछ। अिन जसले ढक्ढक्याउँछ उसको िनिम्त ढोका खोिलनछे।

    9 “ितमीह मध्यकेो बाबु होला? यिद ितमीह को छोरोले रोटी माग,े के ितमीह उसलाईढु ा िदन्छौ? अह।ँ 10 अथवा, जब ितम्रो छोरोले माछा माग्छ भने के ितमीले उसलाई सापँिदन्छौ? अह!ँ 11 ितमी परमे र झैं होइनौ-ितमी दु हौ र पिन ितमीह का छोरा-छोरीह लाईअसल कुराह िदन जान्दछौ। यसकारण ितमीह का िपताले उहािँसत माग्नहे लाई कितबढी भरेर असल चीजह िदनु हनुहुनुछे।

    प्रमखु िनयम12 “अ मािनसह ले ितमीह लाई जे जसो ग न् भ े ितमीह चाहन्छौ, ितमीह ले

    पिन ितमीह लाई त्यसै गर। यहीनै मोशाको व्यवस्थाको अथ र अगमव ाह को उपदशेहो।

    स्वग र नकको बाटो(लूका 13:24)

    13 “साघँरुो ढोकाबाट िभत्र पस, जसले स्वग ितर पयुाउँछ। नकमा जाने बाटो एकदमैसिजलो छ। अिन ढोका पिन फरािकलो छ। धरैे मािनसह त्यसबाट िभत्र पस्दछन्।

  • म ी 7:14 13 म ी 8:414 जीवनको बाटोमा लाने ढोका साघँरुो हनु्छ। अिन बाटो अित किठन छ। केवल केहीमािनसह ले मात्र त्यो बाटो पलैाउन सक्छन्।

    अ ह जे गदछन् त्यो हनेु(लूका 6:43-44; 13:25-27)

    15 “झूटा अगमव ाह बाट होिशयार बस। ितनीह भडेाका भषेमा ितमीह कहा ँआउँछन्। तर वास्तावमा ितनीह खतरनाक ब्वासँाह झैं हनु्छन्। 16 ितनीह ले गरेकाकामह बाट ितनीह लाई िच सिकन्छ। जसरी मािनसले काडँाका बोटबाट अंगूर अथवाकाडँादार पोथ्राबाट नभेारा पाउन सिकंदनै। त्यसरी नै नराम्रो मािनसह बाट राम्रा कामहहुदँनैन्। 17 त्यसरी न,ै प्रत्यके असल खले राम्रो फल िदन्छ। अिन नराम्रो खले नराम्रैफल िदन्छ। 18 एउटा असल खले खराब फल फलाउँदनै अिन नराम्रो खले किहल्यैअसल फल फलाउँदनै।” 19असल फल िदन नसक्ने प्रत्यके ख काटरे ढािलन्छ र आगोमाफािलन्छ। 20यसकारण ितनीह का कमबाट ितमीह ले झूटा अगमव ाह लाई िच छेौ।

    21 “मलाई प्रभ,ु प्रभ,ु भ े हरेक मािनस स्वगको राज्यमा प्रवशे गन पाउनछैेन। तर जसलेस्वगमा हनुहुनुे मरेो िपताको इच्छा पालन गछ। उसले स्वगको राज्यमा प्रवशे गन पाउनछे।22अिन्तम िदनमा धरैेले मलाई भ छेन्, ‘तपाईं नै हाम्रा प्रभु हनुहुनु्छ। हामीले तपाईंकै नाउँमाअगमवाणी बोल्यौ;अिन तपाईंकै नाउँमा हामीले ती दु ह लाई िनकाली पठायौंअिन अनकेअनौठा चमत्काहह गयौर्।’ 23तब म ितनीह लाई स्प पले भ छुे, ‘ितमी त्यो पाप कामगन ेर्ह म दिेख टाढा होओ मलैे ितमीह लाई किहल्यै िचनकेो छैन।’

    बिु मान र मूख मािनसह(लूका 6:47-49)

    24 “हरेक मािनस जसले मलैे भनकेा यी कुराह सनु्छ र पालन गछ उनै बिु मान हो।बिु मान मािनसले आफ्नो घर च ानमािथ िनमाण गरेको छ। 25 त्यहा ँ घनघोर पानी पयोर्अिन बाढी आयो। तफुान हरुीले त्यो घरलाई हान्यो। तर पिन त्यो घर ढलने। िकनिक त्योघर च ानमािथ िनमाण गिरएको िथयो।

    26 “तर प्रत्यके मािनस जसले मरेा कुरा सनु्छ तर मरेो अनसुरण गद ैर्न, त्यो एउटा मूखमािनस जस्तै हो। उसले आफ्नो घर बालनुामािथ बनायो। 27 अित बिृ को कारणले बाढीआयो, आधँीले घरलाई हान्यो र त्यो ठूलो आवाज सिहत ढल्यो।”

    28 यशूेले उपदशे िदनु भएको सनुरे मािनसह छ परे। 29 िकनभने यशूेले ितनीह काव्यवस्थाको शास्त्रीह ले झैं िसकाउनु भएन। तर अिख्तयार भएको मािनसले जस्तोिसकाउनु भयो।

    8यशूेले कु रोगीलाई िनको पानभुयो(मकूस 1:40-45; लूका 5:12-16)

    1यशूे डाडँाबाट ओलनभुयो। असंख्य मािनसह ले उहालँाई प ाए। 2 त्यसबैलेा एउटाकु रोगी उहा ँ छेउ आइपगु्यो। यशूेको अिघ आफ्नो िशर िनहयुाएर त्यसले भन्यो, “हे प्रभ,ुतपाईंको इच्छा भए मलाई शु गनसक्नहुनु्छ।”

    3 यशूेले त्यो मािनसलाई छुनभुयो। उहालँे भ भुयो, “म ितमीलाई शु गन चाहन्छु।ितमी जाती भइजाऊ।” अिन तु न्तै उसको कु रोग िनको भइहाल्यो। 4 तब यशूेले त्यसमािनसलाई भ भुयो, “हरे यसबारे ितमीले कसलैाई नभ ू । तरआफै जाऊअिन पूजाहारीलाईदखेाऊ र प्रमाणको लािग मोशाको आ ानूसार, ितनीह का सम भटेी चढाऊ। जसले गदामािनसह ले ितमीलाई िनको भएको दखे्न सक्ने छन्।”

  • म ी 8:5 14 म ी 8:21यशूेले अिधकारीको नोकरलाई िनको पानभुयो(लूका 7:1-10; यूह ा 4:43-54)

    5 यशूे कफनहमुमा पगु्नभुयो। जब उहालँे शहरमा प्रवशे गनभुयो, एकजना सनेाकाअिधकारी उहाकँहा ँ आए अिन उहाकँो सहयोगको िनिम्त िवन्ती गरे। 6 अिधकारीले भन,े“हे प्रभ!ु मरेो नोकर प घातले थिलएर मरेो घरको पल मा लिडरहकेो छ। उसले आफ्नोशरीर चलाउनसम्म सकेको छैन अिन उग्र व्यथाले पीिडत छ।”

    7 यशूेले ती अिधकारीलाई भ भुयो, “म त्यहा ँ जानछुे अिन ितनलाई िनको पािरिदनछुे।”8अिधकारीले जवाफ िदए, “हे प्रभ!ु तपाईं मरेो घरमा प ु हनुे त्यित योग्यको म छैन। तर

    तपाईंले एक वचन भिनिदनहुोस् र मरेो नोकर िनको भइहालोस्। 9 म कसकैो अधीनमा छु।अिन मरेो अिधनमा अ सिैनक छन्। यिद मलैे कुनै एकजना िसपाहीलाई भने,ं ‘जाऊ’भन्दा उ जान्छ। अिन अकोर् एक िसपाहीलाई मलैे आउ भन्दा ऊ आउँछ। यिद मलैे मरेोनोकरलाई भने,ं ‘यो गर’ अिन उसले त्यो गछ। मलाई थाहा छ तपाईंसंग पिन यस्तो शिछ।”

    10जब यशेलुे यी सबै कुराह भनकेो सु भुयो,उहा ँआ यचिकत हनुभुयो। उहालँे आफ्नोसाथमा भएका ती सबै मािनसह लाई भ भुयो, “म ितमीह लाई सा ँ ो भन्दछु, इस्राएलमापिन मलैे कुनै मािनस यस्तो दढृ िव ासी पाइन।ँ 11 धरैे मािनसह पूव र पि मबाट आईपगु्ने छन् अिन ितनीह स्वगको राज्यमा अब्राहाम, इसाहाक र याकूबसगँ भोजन गनकािनिम्त मचेमा ब छेन्। 12 तर राज्यमा माग पाउनु पन ेर् मािनसह चािहं ितनीह अन्धकारिभत्र फािलनछेन्। अिन त्यो ठाउँमा मािनसह पीडाले वाबासी र दाह्रा िकट्ने छन्।”

    13तब यशूेले त्यस अिधकारीलाई भ भुयो, “ितम्रो घरमा जाऊ। ितमीले िव ास गरे जस्तैितम्रो नोकर िनको भइसकेको हनुछे।” अिन ठीक त्यसबैला उसको नोकर िनको भयो।

    यशूे ारा धरैे मािनसह िनको पािरएका(मकूस 1:29-34; लूका 4:38-41)

    14 यशूे पत्रसुको घरमा जानभुयो। त्यहा ँ यशूेले उसकी सासूलाई कड़ा ज्वरोले थिलएरपल मा लिडरहकेो पाउनु भयो। 15 तब यशूेले ितनको हात छुनभुयो ितनी िनको भइन्। अिनितनी उिठन् र उहाकँो ससुार गिरन्।

    16 त्यसै साझँ मािनसह ले भतु लागकेा धरैे जनालाई िलएर यशूेकहा ँ आए। यशूेलेभूतह लाई खदेनु भयो। जो-जो िबमारी परेका िथए ती सबै ठीक भए। 17 यशयैाअगमव ाले भनकेा सबै कुरा यशूेले पूरा गनभुयो:

    “उहालँे हाम्रा यातनाह हटाइिदनु भयो, अिन हाम्रा रोगह उहालँे बोक्नभुयो।” यशयैा53:4

    यशूेका चलेाह(लूका 9:57-62)

    18 यशूेले दखे्नभुयो आफूलाई धरैे मािनसह ले घरेेका िथए। अिन आफ्ना चलेाह लाईझीलको अकोर् ितर जान लगाउनु भयो। 19 त्यसबलेा एकजना शास्त्री उहाकँहा ँ आए अिनभन,े “हे गु ज्यू। तपाईं जता-जता जानहुनु्छ, म तपाईंको पिछ-पिछ लाग्नछुे।”

    20यशूेले ितनलाई भ भुयो, “स्यालह का ब े प्वाल हनु्छन्। आकाशका चराचु ीकोब े गुडँ हनु्छ। तर मािनसको पतु्रको लािग ता िशर अडाउने ठाउँ सम्म छैन।”

    21 अकोर् एकजना मािनस, जो यशूेको चलेाह मध्ये एकजना िथए ितनले यशूेलाईभन,े “हे प्रभ,ु पिहला गएर मलाई मरेो बाबलुाई गाड्न िदनहुोस्। त्यसपिछ म तपाईंलाईप ाउनछुे।”

  • म ी 8:22 15 म ी 9:322 तर यशूेले ती मािनसलाई भ भुयो, “मरेोपिछ लाग, मरेका मािनसह ले ितनीह को

    आफ्नो मदुाह लाई आफै गाडुन्।”यशूेले आधँीलाई शान्त गराउनु हनु्छ(मकूस 4:35-41; लूका 8:22-25)

    23यशूे एउटा डु ामा चढनभुयो र उहाकँो चलेाह पिन उहाकँो पिछ लाग।े 24जब डु ालेिकनार छा ो, त्यसबैलेा झीलमा अचानक एक भय र आघँी चल्न थाल्यो। छालह लेडु ालाई ढाक्न लाग्यो। तर यशूे सिुतरहनु भएको िथयो। 25 चलेाह गए र उहालँाई ब्यूझँाएर भन,े “हे प्रभ,ु हामीलाई बचँाउनहुोस् हामी डुब्न लािगरहछेौ।ं”

    26 यशूेले भ भुयो, “ितमीह िकन डराउँछौ? ितमीह िसत त्यि िव ास छैन?” तबयशूे उठ्नभुयो अिन आधँी र छालह लाई आ ा गनु भयो। आधँी थािमयो, अिन झीलमापूरा शािन्त छायो।

    27 सबै मािनसह छ परे। ितनीह भ लाग,े “उहा ँ कस्तो मािनस हनुहुनु्छ? िकनभनेहावा र बतासले पिन उहाकँो आ ा मान्दो रहछेन्।”

    यशूेले भूत लागकेो दइुजना मािनसह लाई चंगाई गनु भयो(मकूस 5:1-20 लूका 8:26-39)

    28 गदिरनीह को मलुकुको एउटा झीलको अकोर्तफ यशूे आइपगु्नु भयो। त्यहा ँ दईुजनामािनस यशूे कहा ँ आए। ितनीह लाई भतु लागकेो िथयो। ितनीह िचहानको गफुामाबस्दथ।े ितनीह अत्यन्तै डरलाग्दा िथए। यसले गदा मािनसह त्यो बाटो िहडँ्ने आटँगद ैर्नथ।े 29ती दइुजना यशूेकहा ँआए अिन िचच्याउन थाल,े “परमे रको पतु्र तपाईं हामीबाटके चाहानु हनु्छ? के समय आउनु भन्दा अिघ हामीलाई दण्ड िदनु आउनु भएको हो?”

    30 छेउको ते्रमा सूगँरुह को बथान चिररहकेो िथयो। 31 भूतह ले यशूेलाई िबन्ती गनलाग,े “यिद तपाईंले हामीलाई यी मािनसह बाट धपाउन चाहनहुनु्छ भन,े दयागरी हामीलाईती संूगरुह को बथानमा प िदनहुोस्।”

    32 यशूेले ितनीह लाई भ भुयो, “जाऊ!” तब ती भूतह ले मािनसह लाई छाडे रसूगँरुह मा पस।े त्यसपिछ ती सम्पूण �